How to achieve in life with 100% success

 जिवनमा सफ्ल्ता हासिल गर्नको लागि यी कुरा गर्नुहो ः


1)कसैले यदि तपाईलाई गालि गर्छ वा केहि मनोबल घटाउने खालका कुरा गर्छ भने तपाई त्यो सँग नरिसाउनुहोस अथवा रिसाएपनि कसरि रिसाउनुहोस भनेपछि त्यस्को अगाडि केहि न केहि गरेर देखाउछु भन्ने सकारात्मक धाराणाको बदलाको भावना राख्नुहोस जस्ले गर्दा उस्लाई देखाउनको लागि भएपनि तपाईमा मिहेनत गर्ने उर्जा जागोस

2)केहि सामान किन्न लाई घर बाहिर निस्कन पर्यो भने आपफ्लूे कति बजेत लिएर बजार गइरहेको छु भन्ने कुराको नोट गर्नुहोस अनि बजार बाट पर्फ्किसकेपछि के कति खर्च भयो त्यस्को हिसाब किताब गर्नुहोस यदि बजार बाट पर्फ्केपछि पनि केहि बजेट बचाएर ल्याउन सक्नुभयो भने अब त्यस्लाई तपाइको खुत्रुकेमा राख्नुहोस । तर एउटा कुरा चाहि के ख्याल गर्नुहोस भनेपछि जति सक्यो बजार बाट घर पर्फ्किदा खेरी थोरै मात्रामा भएपनि आपफ््नो बजेट बचाएर ल्याउने मनसाए बनाउनुहोस । यस्तै त्रिफ्याकलाप सधैँ अपनाउनुहोस ।


3)यदि तपाई कुनै काम को सुरुवाट गर्न लाग्नु भाछ भने त्यस्को बारेमा अरुलाइ पनि भन्नुस । यसो गर्दा के हुन्छ भनेपछि हाम्रो मनमा एक किसिमको उर्जा उत्पन्न हुन्छ कसरी उर्जा उत्पन्न हुन्छ भन्नुहुन्छ भनेपछि जस्तो कि एउटा उदाहरण लिउँ “जस्तै मैले इन्जिनियर पढ्ने विचार गरे र यदि यो कुरा मैले अरुलाई पनि भने । यसो गर्दा मेरो मनमा के सोच आउछ भनेपछि ओहो मैले सबैलाई इन्जिनियर पढ्छु त भनिहाले यदि पढ्न नसकेर पफ्ले भए भने मलाई मान्छेले के सोच्छन , मेरो त बेइजत हुन्छ त्यसैले पढ्नु पर्छ भन्ने जस्तो सोच आउँछ जस्ले गर्दा म पढ्न बाध्य हुन्छु ।


4)यदि तपाईलाई कसैले च्यालेन्ज गर्छ भने उस्को च्यालेन्जलाई स्विकार गर्नुहोस् । यो च्यालेन्ज लाइ आपफ््नो लागि सुअवसरको रुपमा लिनुहोस । र त्यो च्यालेन्जलाई पुरा गर्नको लागि निरन्तर रुपमा लागि पर्नुहोस ।


5)सबैलाई थाहा नै छ कि उद्देश्य जहिले पनि ठूलै लिनु पर्छ भनेर त्यसैले ठूलो उद्देश्य लिनुहोस र त्यो उद्देश्य लाई पूरा गर्नको लागि निरन्तर खतिरहनुहोस । यो नसोच्नुहोस की मैले सपना देखिहाले भनेपछि आफ ैपुरा भइहाल्छ भनेर मिहेनत नगरेसम्म केहि हुनेवाला छैन । त्यसैले सपना  + मिहेनत


6)हामी प्रायजसो अरुको गल्ति मात्र देख्ने गर्छौ तर यसो गर्नु हुदैन अरुको गल्ति औल्याउनुको सँगसँगै आफ्नो गल्ति पनि औल्याउदै जानुपर्छ अनि ती आफु भित्र रहेका गल्तिहरु लाई सुधार गर्दै जानुपर्छ ।


7)यदि तपाई अरु भन्दा थोरेै पैसा कमाउनु हुन्छ अथवा भनम तपाईको तलब अरुभन्दा कम छ भने चिन्तित नबन्नुहोस किनकि पैसा एकदम धेरेै कमाउनु ठूलो कुरो होइन, ठूलो कुरो त थोरै मात्र भएपनि त्यस पैसालाई एकएक गरि बचत गर्न सक्नु हो । त्यसैले अरुको दाँजोमा थोरै पैसा कमाउछु भनेर हरेस नखानुहोस यसरी हरेस खानुभयो भने त झन तपाईको आर्थिक अवस्था कमजोर हुन्छ । त्यसैले खर्च कम  बचत बढी


8)यदि तपाईलाई कसैले धोका दिन्छ भने Depression मा नजानुहोस किनकि त्यहि धोकाको कारणले तपाईमा केहि गर्ने जोस जागर आउँनेछ

follow me on Facebook

To see video in detail YouTube


#Learn All In Nepali
#Nepali Technology
#All type of knowledge
#Practical knowledge

1 comment:

Hello, Dear Readers please leave your comment after reading this blog. Your comment is always respectable.

Addressing Modes In Computer Architecture | Addressing Modes In Computer Architecture in Nepali | CTEVT

 Addressing Modes In Computer Architecture | Addressing Modes In Computer Architecture in Nepali gd:sf/, o; Article df d}n] oxfFx?nfO{ Compu...