________________________________________
| Greenwood Moringa:
Greenwood Moringa is a high-quality nutritious food. It has antioxidant, anti-inflammatory, and powerful properties that protect body cells and tissues. Its regular consumption helps to prevent diabetes, heart disease, anemia, liver disease, respiratory problems, skin problems, and digestive system problems. It is rich in Vitamin A, E, Minerals, Amino Acids, Calcium, Potassium, and Protein. Which develops immunity in the human body. It also provides high protection to the heart, liver, kidneys, and brain.
To buy click here
In Nepali(नेपालीमा )
ग्रीनवुटी मोरिङ्गा:
ग्रीनवुटी मोरिङ्गा एक उच्च कोटीको खाद्दपुरक पोषण आहार हो। यसमा एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटोरी तथा शारीरिक कोष र तन्तुहरुको सुरक्षा प्रदान गर्ने शक्तिशाली गुण रहेको हुन्छ। यसको नियमित सेवनले डायबिटिज, मुटु रोग, रक्त अल्पता, कलेजो रोग, स्वासप्रस्वास समस्या, छाला सम्बन्धी समस्या तथा पाचन प्रणाली सम्बन्धी समस्याबाट बच्न मदत गर्दछ। यसमा भिटामिन ए सि ई, मिनरल, एमिनो एसिड, क्याल्सियम, पोटासियम र प्रोटीन प्रचुर मात्रामा रहेको हुन्छ। जसले मानव शरीरमा रोग प्रतिरोधात्मक शक्तिको बिकास गर्दछ। साथै मुटु, कलेजो, मृगौला र मस्तिष्कलाई उच्च सुरक्षा प्रदान गर्दछ।
nice health information
ReplyDeletegood for health
ReplyDelete